×

भदौ १५, २०८०

साङ्गीतिक क्षेत्रकी नव प्रतिभा सिम्रन परियार फेरि काठमाडौं आएर गायनमा व्यस्त बनेकी छन् । यसैसाता काठमाडौं आएकी उनले धमाधम गीत रेकर्ड गराइरहेकी छन् ।  बिहीवार गायक प्रमोद र सिम्रनको युगल स्वरमा गीत रेकर्ड...

भदौ १३, २०८०

समयमा भिसा नपाएका कारण गायिका सिन्धु मल्लले आफ्नो अस्ट्रेलियाको पूर्व निर्धारित कार्यक्रमहरू रद्द गर्नुपरेको छ ।  तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा रहेकी सिन्धुलाई दूतावासले भिसा नदिएको उ...

भदौ १३, २०८०

नमुछे आमा दहीमा टीका, नछरे जमरा, दैवले पर्दा उठायो आमा, आउँदिनँ फर्केर ।। तपाईंले यो गीत आफ्नो जीवनकालमा कतिपटक सुन्नुभयो ? वर्षौं पहिलेदेखि अहिलेसम्म आउँदा पक्कै पनि गनिसाध्ये नहोला ।  धेरैले ...

भदौ १३, २०८०

नेपाली म्युजिक भिडिओको क्षेत्रमा लामो समयदेखी सक्रिए संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतका विभिन्न विधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो ।  बि.स्टार फिल्मस्...

भदौ १२, २०८०

हास्य अभिनेता एवं मोडल सागर लम्साल ‘बले’ म्युजिक भिडियो सुटिङका लागि अमेरिका उडेका छन् ।  मंगलवार बिहान नेपाल छाडेका उनी अबको ६ दिन अमेरिकामा रहनेछन् ।  उनले सामाजिक सञ्जालमा ...

भदौ ११, २०८०

गायिका रचना रिमालले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । सोमवार सार्वजनिक ‘यो साल नी परदेश मै तीज’ बोलको गीतमा रचनाको एकल स्वर छ ।  यसका शब्द दिनेशराज पुरीले लेखेका हुन् । संगीत दीपकराज...

भदौ १०, २०८०

​आउँदो शनिवार काठमाडौंको भृकुटीमण्डपमा वृहत् सांस्कृतिक महोत्सव हुने भएको छ ।  स्वीकृति इभेन्ट प्रा.लीको आयोजनामा हुने जनचेतनामूलक महोत्सव दर्शकले निःशुल्क हेर्न पाउनेछन् ।  आयोजक संस्थाका अध्यक्ष...

भदौ ९, २०८०

चोली मैलै भो मैले तिमीलाई न‘भन्या मात्रै हो मन पर्‍यो पहिल्यै हो यो गीतलाई युट्युबमा हेरौं, – ‘लोभलाग्दो’ भ्युज पाएको छ । टिकटकमा खोजौं, – हजारौं भिडियो बनेका छन् । य...

भदौ ८, २०८०

गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले समाजको आलोचनाबाट आफू आत्तिसकेको बताएकी छन् । उनले आफू र बहिनीले समाजको सुन्नै नसकिने आवाजसँग कहिलेसम्म जुध्नुपर्ने हो भनेर प्रश्न समेत गरेकी छन् ।  &lsq...

भदौ ७, २०८०

अस्ट्रेलियाको भिसा रद्द भएको खबर फैलिएसँगै गायिका समीक्षा अधिकारीले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।​ बिहीवार दिउँसो फेसबुकमा स्टाटस लेख्दै समीक्षाले आफ्नो बदनाम गराउन खोजिएको बताएकी छन् । सत्य तथ्य नबुझी ...

भदौ ७, २०८०

तीज आउन करिब १ महिना बाँकी छ । कलाकारलाई भने तीज विशेष साङ्गीतिक कार्यक्रमले छोइसकेको छ । विशेषगरी लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरु तीज विशेष कार्यक्रममा व्यस्त बन्न थालिसकेका छन् । तीज गीतमा चलेका गा...

भदौ ५, २०८०

युट्युबमा धमाधम तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । तर, राम्रो भ्युज पाउने गीतहरू भने एकदमै सीमित छन् ।  यसवर्ष सार्वजनिकमध्ये एउटा तीज गीत युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ ।  एक महिनाअघि ...

भदौ ५, २०८०

अग्रज लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझीको अनुभव र आवाज प्रत्यक्ष गुञ्जिने भएको छ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यही भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा रायमाझीको एकल साङ्ग...

भदौ ३, २०८०

बागलुङकी सिम्रन परियारले एक साताको काठमाडौं बसाइमा १४ वटा गीतमा स्वर दिइन् । त्यसमध्ये आधा गीतहरू युट्युबमा सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीतहरूले युट्युबमा राम्रो भ्युज पाइरहेका छन् । तीन वटा गीत त यु...

भदौ १, २०८०

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिवार हुने भएको छ । यी दुई ...

साउन ३२, २०८०

गायिका रेखा जोशीको तीज गीत सार्वजनिक गरेकी छिन् । गायक भागिरथ चलाउनेसँगको सहकार्यमा उनले ‘मेरो लागि मर्ने केटो’बोलको गीत ल्याएकी हुन् । ​ बिहीवार बेलुका सार्वजनिक गीतमा रेखा र भाग...

साउन ३२, २०८०

एकाएक चर्चामा आएकी बागलुङकी प्रतिभा सिम्रन परियारका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी छन् ।  युट्युब अन्तवार्ताको गायकीका कारण सामाजिक सञ्जालमा प्रशंसा पाएपछि उनले काठमाडौं आएर गीत गाउने अवसर पाए...

साउन ३०, २०८०

सामाजिक सञ्जालमा भाइरल बागलुङकी सिम्रन परियारले ५ दिनमा ९ वटा गीत रेकर्ड गराएकी छन् । सानैदेखि गीत गुनगुनाउने सिम्रन भोजराज थापाले लिएको युट्युब अन्तवार्तापछि भाइरल भएकी थिइन् । उक्त अन्तवार्तामा ...