×

जेठ ४, २०७९

काठमाडौं महानरपालिका वडा नम्बर ५ एमालेले जितेको छ । एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन्...

बैशाख ३१, २०७९

प्युठानका दुई वटा स्थानीय तहमा मतगणना शुरू भएको छ । सर्वदलीय बैठकपछि सरुमारानी गाउँपालिका र प्युठान नगरपालिकामा मध्यरातिदेखि मतगणना शुरू भएको  जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए ।...

बैशाख ३०, २०७९

काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस

बैशाख ३०, २०७९

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन् । उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक...

बैशाख ३०, २०७९

उदयपुरको कटारी नगरपालिका वडा नं. १० सोरुङ छबिसेमा गोली चलेको छ ।  प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको स्थानीयले बताए पनि प्रहरीले भने पुष्टी गरिसकेको छैन ।  कटारी नगरपालिका व...

बैशाख ३०, २०७९

हावाहुरीले गर्दा दाङमा एउटा मतदान स्थलमा क्षति पुगेको छ ।  गढवा गाउँपालिका-६  स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरी सहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ । विद्यालय भवनको टिन...

बैशाख ३०, २०७९

देशभरको स्थानीय तह निर्वाचनको मतदान सकिएको छ । ७५३ स्थानीय तहमध्ये ५ ठाउँमा निर्वाचन स्थगित भएको छ ।  काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शीतलपुर मतदान के...

बैशाख ३०, २०७९

संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ ।  चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो ।  समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् ।  निर्...

बैशाख ३०, २०७९

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशतले मतदान गरेका हुन् ।  आज देशभ...

बैशाख ३०, २०७९

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अपराह्न ४ बजे मतदान गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका–११ मा रहेको शारदा मावि, झ्याउँपोखरीमा गएर उनले मतदान गरेका हुन् ।  षडानन्दमा गठबन्धन भएको थिय...

बैशाख ३०, २०७९

सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्ना...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनका क्रममा शुक्रवार ६७ ठाउँमा झडप भएको छ ।  प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार दिउँसो साढे ४ बजेसम्म ६७ ठाउँमा झडप भएका छन् ।  झडप भएकामध्...

बैशाख ३०, २०७९

दार्चुलाको व्यास गाउँपालिका-१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् ।...

बैशाख ३०, २०७९

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । 'आज मतदान गर्ने क्रममा उहाँले मतपत्रको मतसंकेत सार्वजनिक गरेका कारण आयोगको ध्यानाकर्षण भई उहाँलाई २४ घण्...

बैशाख ३०, २०७९

देशका सबै स्थानीय तहको निर्वाचन शुक्रवार भइरहेको भए पनि दुई वटा स्थानीय तहमा भने जेठ ३ गते मतदान हुने भएको छ ।  कपिलवस्तुको महराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा जेठ ३ गते मतद...

बैशाख ३०, २०७९

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना शुरू हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने निर्...

बैशाख ३०, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् ।  शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले सामान्य विवादका कारण मतदान रोकिएका ठाउँमा प...