×

साउन १६, २०८०

माओवादी आन्दोलनको उद्गम थलो रोल्पा । त्यसमा पनि पञ्चायतकालदेखि विद्रोहको अजम्बरी प्रतीकका रूपमा चिनिथ्यो थबाङ । थबाङलाई रोल्पालीहरूले अझै पनि विद्रोहको आदर्श गाउँका रूपमा लिन्छन् । एउटा गुजुमुज्ज परेको गाउँ, ज...

साउन १६, २०८०

‘१४औँ महाधिवेशनदेखि अहिलेसम्म हाम्रो सम्बन्ध प्रगाढ छ । भएकाहरू हाम्रो साथमै रहनुहुन्छ, गुम्नु हुने छैन । १५औँ महाधिवेशनमा थप साथीहरू पनि जोडिनुहुन्छ । अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको...

साउन १५, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रायः विदेश भ्रमणमा गइरहन्छन् । उनी इन्डोनेसिया भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएका हुन् । ‘विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यस...

साउन १४, २०८०

नेपाली कांग्रेसले मात्रै होइन, देशले नै आशा गरेका युवा नेता हुन्, गगन थापा । नेविसंघको राजनीति गरेर सभापति र अध्यक्ष भएका थुप्रै नेताको भीडमा थापा संगठनको महामन्त्रीसम्म मात्रै बने । तर, पनि समकालीन युवा नेत...

साउन १३, २०८०

११ महिनापछि बसेको कांग्रेस कार्यसमितिको बैठक निक्कै पेचिलो हुने भनिए पनि औसत निर्णयमै सीमित हुन पुगेको छ । गत स्थानीय तह निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन, सत्ता गठबन्धनको सकस, उपनिर्वाचन, आन्तरिक भद्रग...

साउन १२, २०८०

संसद्को अनुभवी दल एमालेको पहिचान नै सशक्त प्रतिपक्ष हो । पछिल्ला निर्वाचनमा एमालेले कि सत्तापक्ष, कि त बलियो प्रतिपक्ष हुने गरी परिणाम हात पारेको छ ।  ४ मंसिर २०७९ को निर्वाचनबाट पनि दोस्रो ठूलो दलको र...

साउन ११, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास समेत भएर तस्करीको करीब १ क्विन्टल सुन बाहिरिएको पुष्टि भएपछि भन्सार विभाग र त्यसको तालुक मन्त्रालय (अर्थ मन्त्रालय) गम्भीर शंकाको घेरामा परेका छन् । &lsq...

साउन १०, २०८०

दाइ निकै उम्दा प्रशासक । कडा स्वभावका ‘बडाहाकिम’, कहिले धनकुटा, कहिले नेपालगञ्जमा । दाइ जहाँ–जहाँ गए, साइँलो भाइ दाइको सरुवासँगै पढ्न त्यहीँ पुगे । २०१९ सालमा नेपालगञ्जबाट दाइ मक्करबहादुर...

साउन ९, २०८०

‘मैले नेपाली का‌ंग्रेस संसदीय दलको नेता बदल्ने प्रयास गरें । सकिनँ । परिणामलाई मानें, मान्नैपर्छ । तर, अब (प्रयास) गर्नै मिल्दैन त ? पार्टीको विधानले गर्न दिन्छ । आवश्यकता छ । सम्भव हुन्छ । कर्म गर्ने, ...

साउन ७, २०८०

राज्य प्रणालीको प्रभावकारिता त्यहाँका राष्ट्रिय नीतिहरूको निर्माण र कार्यान्वयनको स्तरबाट निर्धारण हुन्छ । राम्रा नीति, त्यसको सफल कार्यान्वयन र स्तरीय मूल्याङ्कनबाट नै सरकारको सफलताको स्तर आकलन गर्न सकिन्छ । राष्ट्रिय नी...

साउन २, २०८०

अपारदर्शी, विधिविहीन, मनोमानी र एकलौटी चल्दै आएको आरोप लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिलाई तरंगित गर्ने गरी केन्द्रीय समितिको बैठक लाइभ गराएका छन् । लगातार दोस्रो कार्यकाल पनि सभापत...

साउन २, २०८०

आकाश नगर्जिए हुन्थ्यो, नदि नसुसाए हुन्थ्यो । बिहानीको चिसो हावा कुनै अशुभ खबर बोकेर कहिल्यै नआए हुन्थ्यो । यस्तै कल्पनामा जिन्दगीको एउटा कालखण्ड गुजारेकी आमा सीता दाहाललाई रेडियोको आवाज, टेलिभिजनको पर्दा  ...

साउन १, २०८०

१४ औं महाधिवेशनबाट नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माको उदय भएपछि पार्टीले नवजीवन प्राप्त गर्ने धेरैको विश्वास थियो । आफूहरू पदाधिकारी भएपछि पार्टीलाई रचनात्मक बनाउने संकल्प यी नेताद्वयले गरेका थ...

साउन १, २०८०

 अनुचित लेनदेन (मिटरब्याज)पीडितहरूलाई न्याय दिलाउने विधेयक संसद्बाट सर्वसम्मत ढंगले पारित भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका फेरि एकपटक चर्चामा आएको छ । निकै चासोका साथ हेरिएको केही नेपाल ...

असार २७, २०८०

कास्कीको हेम्जा सडक खण्ड पछिल्लो समय निकै भाइरल छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट बाग्लुङ जोड्ने सडकको हेम्जा खण्ड ६ लेनमा विस्तार भएपछि भाइरल बनेको हो । पोखराबाट जाँदा सडकको दायाँतर्फ ५ सय मिटरमा पिपलबो...

असार २५, २०८०

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेसँगै केही पूर्व प्रधानमन्त्रीलाई समेत अनुसन्धानमा तान्नुपर्ने आवाज उठ्न थालेको छ । सरकारी कागजात की...

असार २४, २०८०

राजनीतिक दलका नेताले सरकारमा पुगेर भ्रष्टाचार नै गर्छन्, कमाउ धन्दामा लाग्छन्, आसेपासेलाई पोस्छन् भनेर समाजमा भइरहेका अफवाहलाई चिर्ने किसिमले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले फरक शैलीमा कामको शुरूआत ग...

असार २२, २०८०

‘मलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरैचोटी दिल्ली जानुभयो’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर तीन दिनदेखि संसद् ठप्प छ । प्रधानमन्त्री प्रचण्डले ...