×

बैशाख १९, २०८१

काबुल- अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जानाको मृत्यु भएपछि आफूहरूको सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् ।  सुरक्षा अधिकारीहरूका...

बैशाख १९, २०८१

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलवार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागे...

बैशाख १९, २०८१

चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । मङ्गलवार साँझ ७ बजेतिर जङ्गलमा लागेको ...

बैशाख १९, २०८१

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा भएको संशोधनले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गर्न जटिलता उत्पन्न भएको छ । अहिलेसम्म सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व...

बैशाख १९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् । पर्यटन प्रवर्धनका लागि ...

बैशाख १९, २०८१

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ र १३ गतेसम्म सञ्चालन भएको १९ औं हेड अ...

बैशाख १९, २०८१

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा १७ र...

बैशाख १९, २०८१

इन्डोनेसियन नेसनल प्रहरीका हेड अफ इन्टरनेसनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ति पाँच दिने भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् ।  ६ सदस्यीय टोलीको नेतृत्व गरी आएका मूर्तिको टोलीलाई प्रहरी नायव म...

बैशाख १९, २०८१

मंगलबार १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गहुँ काट्न ललितपुरस्थित हरिसिद्धि पुगेका छन् । पार्टीले  सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ ...

बैशाख १९, २०८१

सिङ्गापुर– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मङ्गलरबार सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिश...

बैशाख १९, २०८१

भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्...

बैशाख १९, २०८१

खरिद प्रक्रियामा लागत अनुमानभन्दा बढीको बोलपत्र स्वीकृत गरेर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एकै वर्षमा राज्यकोषलाई १ अर्ब हाराहारीमा नोक्सानी व्यहोर्न बाध्य बनाएका छन् । जुन विषय महालेख...

बैशाख १९, २०८१

अस्ट्रेलियाले यसै वर्षको जुन १ मा शुरू हुने टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अस्ट्रेलियन क्रिकेट बोर्डले बुधबार टी–२० आईका नियमित कप्तान मिचेल मार्सको कप्तानीमा टोली घोषण...

बैशाख १९, २०८१

नवलपुर– विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत क...

बैशाख १९, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...

बैशाख १९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लाग...

बैशाख १९, २०८१

ललितपुर गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक युवकको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान शङ्कर पहरी...