×

बैशाख ७, २०८१

डिशहोम डीटीएचका ग्राहकले अब जति रकम रिचार्ज गर्‍यो उत्तिकै बोनस पाउने भएका छन् ।​​​ ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमा...

बैशाख ७, २०८१

दार्चुलाको व्याँसमा बन्ने हिमालय माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शुक्रवार...

बैशाख ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि कम्तीमा तीनवटा प्रदेशमा निर्णायक मत लिएर बसेको नेकपा एकीकृत समाजवादीलाई नचिढ्याउने नीति अख्तियार गरेका छन् ।  केन्द्रमा १० सिट तथा बागमती, स...

बैशाख ७, २०८१

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको काम गर्ने क्रममा करेन्ट लाग्दा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलिप कुँवरको शुक्रवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...

बैशाख ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।  वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रध...

बैशाख ७, २०८१

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटी रकम तिर्न नसक्दा कारागार चलान भएका छन् । रुपन्देही जिल्ला अदालतले पुनसँग शुक्रवार ४ लाख रुपैयाँ&nb...

बैशाख ७, २०८१

'नेसनल पेमेन्ट गेट वे' खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सद...

बैशाख ७, २०८१

प्रतिपक्षीतर्फको बेन्च खाली भएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि  स्थगित भएको छ ।​ शुक्रवार दिउँसो बसेको बैठकमा नेपाली कांग्रेस र राप्रपाका सांसद उपस्थित नभएपछि बैठक&nb...

बैशाख ७, २०८१

कोशी प्रदेश सभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेश सभा नियमावली २०७४ (पहिलो ...

बैशाख ७, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको उलंघन गरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले शुक्रवार पत्रकार सम्मेलन गर्दै गण्डकी ...

बैशाख ७, २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार रहेको बताएका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‌को बैठकको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ...

बैशाख ७, २०८१

यही वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनमा आकर्षक लगानी क्षेत्रका रूपमा सरकारले आईटी पार्क, डेटा सेन्टरसँगै जलविद्युत परियोजनालाई प्राथमिकतामा राखेको छ । 'इमर्जिङ नेपाल...

बैशाख ७, २०८१

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिन...

बैशाख ७, २०८१

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका  ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतका वैतनिक वकिल कृष्णप्रसाद ढकालले दीपेश पुनसह...

बैशाख ७, २०८१

एएनईएमपी प्रालि र प्याब्सनको इलाम नगर समितिको संयुक्त आयोजनामा इलाममा 'किड्ज एण्ड टीन्ज' कार्यक्रमको पहिलो अडिसन सम्पन्न भएको छ । विगत १० वर्षदेखि नेपालका विभिन्न सहर र स्थानमा सौन्दर्य प्रतियोगिताका साथ...

बैशाख ७, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८५० ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहिना प्रभिन रहेकी छिन् । उनलाई प्रहरीले शुक्रवार अपरान्ह २ बजे विमा...

बैशाख ७, २०८१

डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक डा बाबुराम भट्टराईको ...