बैशाख १८, २०८१
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) लखनऊ सुपर जायन्ट्सलाई पराजित गर्दै राजस्थान रोयल्स प्ले अफनजिक पुगेको छ ।
शनिबार राति भएको खेलमा राजस्थानले घरेलु टोली लखनऊलाई ७ विकेटले पराजित गरेको हो ।
उत्कृष्ट लयमा रहेको राजस्थानको यो आठौं जीत हो । अहिलेसम्म उ एक खेलमा मात्रै पराजित भएको छ । । यो जीतसँगै राजस्थान प्ले अफको नजिक रहेको छ । उसले एक खेल जित्दा प्ले अफ पक्का हुनेछ ।
शनिबार टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा राजस्थानले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।
यस क्रममा राजस्थानका २ खेलाडीले अधृशतकीय पारी खेले । कप्तान सञ्जु सामसनले सर्वाधिक ७१ तथा ध्रुव जुरेलले ५२ रन बनाए । यस्तै, जोस बटलरले ३४, यशस्वी जैसवालले २४ र रियान परागले १४ रन जोडे ।
जीतपछि राजस्थानले ९ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ भने लखनऊ ९ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा छ ।
आईपीएलअन्तर्गत आज २ खेल हुनेछन् । पौने ४ बजे गुजरात रटाइटन्स र रोयल च्यालेन्जर्स बेंग्लोर तथा राति पौने ८ बजे चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमने सामने हुने छन् ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...