एएफपी टीभीले पोल्यान्डमा लियो सारसको अन्तर्वार्ता

जेठ ६, २०७६

काठमाडौं – समाचार संस्था एजेन्से फ्रान्स–प्रेस्से (एएफपी) ले पोल्यान्डको ग्दान्स्कमा सारससँग अन्तर्वार्ता लिएको छ ।

सारसको चुच्चो अगाडि माइक तेर्स्याइएको छ ।


ADVERTISEMENT

दर्शकहरूको संख्या बढाउनका लागि यो अनौठो अन्तर्वार्ता लिइएको एएफपीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा लेखेको छ । 
  

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस