×

NMB BANK
NIC ASIA

चियाकफी तात्तातै पिउने गर्नुभएको छ भने हुन्छन् यस्ता हानि

असार २२, २०७६

NTC
Premier Steels

काठमाडौं – केही मानिस चिया वा कफी तात्तातै पिउन मन पराउँछन् । तर यस्तो स्वभावले स्वास्थ्यलाई हानि गर्छ । 

Muktinath Bank

इन्टरनेसनल जर्नल अफ क्यान्सरले गरेको अध्ययनमा अत्यधिक तातो कफी वा चिया पिउँदा एसोफेगल वा खाद्यनलीको क्यान्सरको सम्भवाना बढ्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तातो खाँदा खाद्यनलीमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन् । धेरैजसो मानिसलाई ६० वर्षको उमेर पुगेपछि मात्र यो क्यान्सरको बारेमा थाहा हुन पुग्छ । 


Advertisment
Nabil box
Kumari

क्यान्सर बाहेक पनि स्वास्थ्य समस्या पनि यसले निम्त्याउँछ । त्यसैले चिया वा कफी अलिक सेलाएपछि मात्र पिउने बानी बसाल्नुपर्छ ।

Vianet communication

तातो खानेलाई पेटका अनेकौं रोग पनि लाग्छन् । पेट दुख्ने, कब्जियत हुने, वाक्क आउने, दिसामा रगत आउने समस्या पनि यसबाट हुन्छ । अल्सर पनि यसले गराउँछ । 

धेर तातो चिया वा कफी पिउँदा रगतलाई पनि हानि गर्छ । शरीरमा रक्ताल्पता यसले गराउँछ । लगातार तौल कम हुने, खाना निल्न गाह्रो हुने, छाती पोल्ने, खोकी लाग्ने र स्वर सुक्ने समस्या पनि यसबाट आउँछ । 

चियाले शरीरमा मेटाबोलिजम कम गरेर भोक मेटाइदिन्छ । यसले खाद्यनली बिगारिदिन्छ र अनेकौं समस्या निम्त्याउँछ । नलीमा घाउ वा फोका यसले ल्याइदिन्छ । 

धेर तातो चिया पिउँदा गुप्तांगमा पनि समस्या आउँछ । यौन क्षमता पनि यसले घटाउँछ । 

अति तातो र धेरै कप चिया पिउँदा दाँतमा पनि समस्या देखापर्छ । दाँत पहेंलो समस्या पनि देखिन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x