×

NMB BANK
NIC ASIA

हङकङमा प्रदर्शनकारीलाई रोक्नका लागि ठूलो काँटा प्रयोगको अभ्यास, लाग्छ विद्युतीय झड्का (भिडियो)

भदौ १, २०७६

NTC
Premier Steels

काठमाडौं – चीनका सुरक्षाबलहरूले हङकङका प्रदर्शनकारीहरूलाई विद्युतीय झड्का दिनेगरी ठूलो काँटा प्रयोगको तयारी गरेका छन् । 

Muktinath Bank

प्रहरी र सैनिकहरूले ती हतियारमार्फत भीड नियन्त्रणको अभ्यास गरेको तस्वीर सार्वजनिक भएको छ । ती हतियारले शरीर डढाउने र प्वाल पार्ने क्षमता राख्छन् । हतियार प्रयोगको अभ्यास शेनझेन बे स्पोर्ट्स सेन्टरमा गरिएको हो जुन हङकङ सीमाबाट ४.५ माइल मात्र टाढा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हङकङमा १० लाख प्रदर्शनकारीले सडकमा प्रदर्शन गर्ने अपेक्षा छ । उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिदिएका छन् जसले गर्दा विश्वकै आर्थिक केन्द्रका रूपमा रहेको शहरको आवागमन अस्तव्यस्त भएको छ । 


Advertisment
Nabil box
Kumari

सैनिक र सशस्त्र अधिकारीहरूले आठ फीट लामो काँटा बोकेका छन् र ती विद्युतीय भएको विश्वास गरिएको छ । चीनको सरकारी सञ्चारमाध्यमले यसको तस्वीर प्रकाशित गरेको हो ।

Vianet communication

एकजना सैनिकले प्रहरीका अनेकौं सदस्यसँग मिलेर काँटा उज्याएको देखिएको थियो । 

प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन र भगाउन विद्युतीय झड्का दिने काँटाको उपयोग गरिने सम्भावना छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x