रवि लामिछाने भेट्न आईजीपी पुगे चितवन

भदौ ६, २०७६

चितवन–नेपाल प्रहरीकाआईजीपी सर्वेन्द्र खनालले अनुसन्धान प्रक्रियामा सघाउन टेलिभिजनकर्मी रवि लामिछानेलाई आग्रह गरेकाछन् ।  उनी हाल शालिकराम पुडासैनी मृत्यु् प्रहरणमा प्रहरी हिरासतमा रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका उनलाई शुक्रबार भेट्दै खनालले अनुसन्धानमा सघाउन आग्रह गरेका हुन् । 
जिप्रका हिरासतमा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्की रहेका छन् । 
 


ADVERTISEMENT

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस