२२ असार २०८३, सोमबार

शिवरात्रिका लागि पशुपति आएका बाबाहरूलाई दक्षिणासहित यसरी गरियो बिदाइ [फोटोफिचर]

फागुन ११, २०७६
शिवरात्रिका लागि पशुपति आएका बाबाहरूलाई दक्षिणासहित यसरी गरियो बिदाइ [फोटोफिचर]

महाशिवरात्रिका लागि नेपालका विभिन्न भू–भाग तथा छिमेकी मुलुक भारतबाट पशुपतिनाथ आएका बाबाहरूलाई आइतवार बिदाइ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले विशेष कार्यक्रमको आयोजना गरी बाबाहरूलाई दक्षिणासहित बिदाइ गरेको हो ।

शिवरात्रिमा पशुपति आउने बाबाहरूलाई दक्षिणासहित बिदाइ गर्ने प्रचलन छ ।

शिवरात्रिमा सयौंको संख्यामा बाबाहरू पशुपति आउने गर्छन् ।

हेर्नुहोस्, बिदाइका तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्