×

NMB BANK
NIC ASIA

परिवारसहित बेल्जियममा रहँदै आएका एक नेपाली युवाको शव आस्कोट ट्रेन लीगमा भेटिएको छ ।

Muktinath Bank

उनको शव क्षतविक्षत अवस्थामा प्रहरीले फेला पारी सोमवार मध्यरातमा परिवारलाई जानकारी गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्वत जिल्लाको धाइरिङ घर भएका ३५ वर्षीय सुमन जैसी बेल्जियमको लुभेनमा बस्दै आएका थिए । उनले केही समय अघिदेखि आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

उनले आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए । बेल्जियममा उनका बुवा हरिराम जैसी र आमा देवी जैसी, पत्नी र छोरी छन् ।

Vianet communication

नेकपा निकट प्रगतिशील महिला मञ्चकी पूर्व अध्यक्ष तथा बेल्जियममा नेकपाको राजनीति गर्ने कल्पना मगरका अनुसार जैसी एकदमै सोझा व्यक्ति थिए । ‘एकदमै सिधा थिए ती भाइ । बेल्जियमको नेपाली समाजको लागि दुःखद घटना घट्यो,’ उनले भनिन्, ‘उनी डिप्रेसनको बिरामी थिए भन्ने पनि सुनेको थिए, बिरामी मान्छेलाई परिवारले हेरचाह गर्नुपर्थ्यो ।’

नेपाल जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले भने, ‘यो हत्या हो कि आत्महत्या हो यसै भन्न सकिन्न तर शव बुझेर सदगदको तयारीमा लागेका छौं ।’ 

बेल्जियममा रहेका नेपालीले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x