×

NMB BANK
NIC ASIA

आँखाभरि आँसु पार्दै गर्भवती महिला २०० किलोमिटर टाढाको घर पैदलै पुगिन्

चैत १८, २०७६

NTC
Premier Steels

भारतमा लकडाउन (बन्दाबन्दी) का बेलामा मजदूरहरू पलायन हुनुपर्दा अनेकौं पीडाकष्ट भोग्नुपरेको छ । 

Muktinath Bank

त्यसैक्रममा आठ महिनाको गर्भका साथ एक मजदूर नोयडाबाट आफ्ना पतिका साथ २०० किलोमिटर पर रहेको गाउँ जालौन पैदलै पुगिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यात्राका क्रममा उनलाई बेस्सरी पेट दुख्यो । आइतवार जालौनको औंता गाउँ पुगेपछि आफ्नो परिवारलाई देख्नेबित्तिकै उनी ग्वाँग्वाँ रुन थालिन् । 


Advertisment
Nabil box
Kumari

महिला र उनका पति नोयडामा विगत पाँच वर्षदेखि भवन निर्माण काममा मजदूरी गरिरहेका थिए । 

Vianet communication

आठ महिनाको गर्भ भएकी अंजु देवी दुई दिन दुई रात पैदल हिँडेर गाउँ पुगेकी हुन् । गाउँ पुगेपछि अंजुका पति अशोकले उनलाई सामुदायिक स्वास्थ्य केन्द्र लगे र चेकअप गराए । 

चिकित्सकहरूले थर्मल स्क्रीनिङ गर्दा पति र पत्नी दुवै स्वस्थ भएको पाए । तर १४ दिनका लागि उनीहरू सेल्फ क्वारेन्टाइनमा बस्नेछन् । 

अशोकको गाउँमा कुनै जमीन छैन । उनी नोयडामा निर्माण मजदूर हुन् । पत्नीसँग २०० किलोमिटर हिँडेर उनी उरई पुगे । त्यहाँ एउटा लोडरमा बसेर उनीहरू राठ पुगे ।

अंजुको घरका मानिस उनी घर पुगेपछि खुशी भए । उनीले लगातार उनीसँग फोन सम्पर्क गरिरहेका थिए र सुरक्षाका लागि भगवानसँग प्रार्थना पनि गरिरहेका थिए । 

अन्जु भन्छिन्, ‘म जन्मिन लागेको बच्चाका विषयमा चिन्तित थिएँ तर अहिले गाउँ आइपुगेर खुशी छु । ठेकेदारले पैसा दिन ढिला गरेकाले हामीहरू छिट्टै आउन पाएनौं ।’

बुधवार उनीहरू नोयडाबाट हिँड्दा पुरी तरकारी लिएर हिँडेका थिए । त्यो त्यही राति सकियो । त्यसपछि राजमार्गमा केही मानिसले खाना र पानी दिएको अशोकले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x