×

NMB BANK
NIC ASIA

सुर्खेत प्रहरीको ज्यादतिविरुद्ध मानवअधिकार आयोगको ध्यानाकर्षण, अनुसन्धान गरिँदै

बैशाख ४, २०७७

NTC
Premier Steels

सुर्खेतमा नेपाल प्रहरीले मानव अधिकारको उल्लंघन गरेको समाचार लोकान्तरमा प्रकाशित भएपछि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लाको ध्यानाकर्षण भएको छ ।

Muktinath Bank

आयोगको कार्यालयले समाचारलाई उजुरीको रुपमा लिएर अनुसन्धान अघि बढाएको शाखा कार्यालय जुम्लाका प्रमुख रमेश थापाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घटनाबारे आयोगले प्रहरी उपरीक्षक दिल्लीराज पन्त र पीडित व्यक्ति प्रकाश आचार्यसँग कुराकानी गरेको छ । समाचारका आधारमा हामीले उजुरी बनाई अनुसन्धान गरिरहेका छौं,’ प्रमुख थापाले भने, ‘यसका अलावा अनुगमन समितिले पनि अनुगमन गर्ने भएको छ ।’


Advertisment
Nabil box
Kumari

अनुगमन समितिमा बार एसोसियसन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, गैरसरकारी महासंघ कर्णाली प्रदेश लगायतको प्रतिनिधित्व रहने उनले बताए ।

Vianet communication

लकडाउनको बेला सुर्खेत प्रहरीबाट मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भइरहेको छ । जसको शिकार बुधवार सुर्खेतका पत्रिका वितरक प्रकाश आचार्य भएका छन् । प्रहरी हवल्दार एलबी रावतले आफूमाथि आक्रमण गरेको उनले बताएका थिए ।

घरनजिकै चिनी लिन गएको बेला आचार्यलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । दिउँसो करीब ३ बजे लाटीकोइलीमा मोटरसाइकलमा आएका २ जना प्रहरीले लाठीले कुटेका आचार्यले बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x