०४ साउन २०८३, सोमबार

स्वास्थ्य सेवाका छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धिको नतिजा कोरोनापछि

स्वास्थ्य सेवाका छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धिको नतिजा कोरोनापछि

स्वास्थ्य सेवाका छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धिको नतिजा कोरोना भाइरसको महामारी सामान्य भएपछि प्रकाशित गरिने भएको छ। 
 
संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्य सेवाका छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धिको काम भइरहेको थियो। तर, पछिल्लो समय कोरोनाका कारण केही विलम्ब भएको स्वास्थ्य सेवा विभागले बिहीबार जनाएको छ।
  

salt training

कमेन्ट गर्नुहोस्