०६ साउन २०८३, बुधबार

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
फाइल फोटो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण  गरेकी छन्।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई  पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्