×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा १६ नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ८ सय ५४ पुगेको छ । 

Muktinath Bank

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार साँझ विज्ञप्ति जारी गरी कास्की, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  मा गरी १६ जनामा संक्रमण भेटिएको पुष्टि गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा कास्कीको पोखरा महानगरपालिकाका ५ जना महिलामा संक्रमण देखिएको छ । उनीहरुको उमेर समूह ३०, ३३, ३५, ३७ र ४० वर्ष रहेको छ । 


Advertisment
Nabil box
Kumari

उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)   को देवचुली नगरपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जनामा कोरोना देखिएको छ । वर्ष २२, २५ र ३३ का पुरुष र वर्ष ३२, ३२ र ३३ का महिलामा कोरोना पुष्टि भएको हो । 

Vianet communication

कास्की र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  का संक्रमितको नमुना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको हो । 

उता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा स्याङ्जाको भीरकोट र गल्याङ नगरपालिकाका ५ जना पुरुषमा कोरोना देखिएको छ । जसमा भीरकोट नगरपालिकाका वर्ष ३७ र ५३ तथा गल्याङका वर्ष १७, २७ र ४२ का पुरुष छन् । 

शनिबार बिहानमात्र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १९ जनासहित प्रदेशमा ३४ जनामा कोरोना देखिएको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो । 

प्रदेशमा कुल संक्रमितमध्ये स्याङ्जाका २ जना पुरुषको मृत्यु भएको छ भने १ सय २१ जना निको भइ डिस्चार्ज भएका छन् । पोखरामा संकलित नमुनामध्ये ६ सय ४६ को नमुना रिपोर्ट आउन बाँकी छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x