×

NMB BANK
NIC ASIA

लेबनन विस्फोटपछि जनतामा आक्रोश, सुरक्षाकर्मीले चलाए अश्रूग्यास

साउन २३, २०७७

NTC
Premier Steels

लेबननको राजधानी बेरुतमा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि अश्रूग्यास प्रहार गरेका छन् । मंगलवार भएको विस्फोटले राजधानी शहर तहसनहस भएपछि मानिसहरू सरकारप्रति आक्रोशित भई प्रदर्शनमा आएका हुन् । 

Muktinath Bank

सरकारी सञ्चारमाध्यमले खबर दिएअनुसार, सरकारविरोधी प्रदर्शनकारीहरू मध्य बेरुतमा सुरक्षाकर्मीहरूको सामना गरेका थिए । केही प्रदर्शनकारीहरू घाइते भएको सरकारी समाचार संस्था एनएनएले खबर दियो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोधकर्ताहरूले संसद् भवन नजिक भेला भएर सानो आगो बालेका र सुरक्षाकर्मीतर्फ ढुंगा फ्याँकेका थिए । 


Advertisment
Nabil box
Kumari

विस्फोटमा परी लगभग १५० जना मारिएका छन् भने ५ हजारभन्दा बढी मानिस घाइते भएका छन् । बन्दरगाहको एक गोदाममा वर्षौंदेखि थुपारिएको अम्मोनियम नाइट्रेट विस्फोट भएपछि धनजनको क्षति भएको हो । 

Vianet communication

जोर्डनका लागि लेबननका राजदूतले राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपनको विरोध गर्दै बिहीवार राजीनामा दिएकी छन् । 
 

लेबननको एमटीभीबाट प्रसारण गरिएको बयानमा राजदूत ट्रेसी चामूनले सरकारको अक्षमतालाई आफूले अब नसहने बताइन् । 

उनीअघि सांसद मारवान हामादेले बुधवार राजीनामा दिएका थिए । 

आफ्ना प्रियजनहरूको शव गन्दै लेबननीहरूले विस्फोटका विषयमा आक्रोश पोखेका छन् । 

‘हामी अब यसलाई सहन सक्दैनौं । अब पुग्यो । यो पूरै प्रणाली नै जानुपर्छ अब,’ ३० वर्षीय मोहम्मद सुयुरले बताए । 

बिहीवार भएको सानतिनो विरोध प्रदर्शन अनि सामाजिक सञ्जालमा सरकारको विरोध गर्दै गरिएका आक्रोशित पोस्टहरू हेर्दा अब गत अक्टोबर महिनामा भएको चौतर्फी विरोध प्रदर्शन दोहोरिने सम्भावना बढेर गएको छ । 

प्रधानमन्त्री हसन दियाब र राष्ट्रपति मिसेल आयोनले विस्फोटका लागि जिम्मेवारहरूलाई कारावास सजाय दिने बताएका छन् । बन्दरगाहका १६ जना कर्मचारीलाई विस्फोटपछि पक्राउ गरिएको छ । 

तर घटनाको निष्पक्ष छानबिन हुने विषयमा लेबननीहरूलाई खासै आशा छैन । 

देशको नेतृत्व वर्गमाथि अक्षमता र भ्रष्टाचारको आरोप लामो समयदेखि लाग्दै आएको छ । गत अक्टोबर महिनामा व्यवस्था परिवर्तनका लागि विरोध प्रदर्शनहरू गरिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x