देशभर २१ हजार ८३० जना सक्रिय सङ्क्रमित

आज देशभर २१ हजार ८३० जना सक्रिय सङ्क्रमितरहेका छन् । जसमा ११ हजार ६९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ७६१  छन् ।
स्वास्थय मन्त्रालयका अनुसार देशभर २२० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी क्वारेन्टिनमा पाँच हजार ७७ जना छन् ।
यस्तै आजमात्रै थप एक हजार ९११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्