×

NMB BANK
NIC ASIA

लामो समय एसीमा बस्ने गर्नु भएको छ ?

असोज २५, २०७८

NTC
Premier Steels

मौसम परिवर्तनको बेला धेरै मानिसहरू एयरकन्डिस्नर (एसी) मा बस्न रुचाउँछन् ।

Muktinath Bank

गर्मीमा बाहिर निस्केर हालत खराब भएको बेलामा घरमा वा अफिसमा एसी चलाएर चिसोमा बस्नु आनन्ददायक अनुभव हो । यस्तै चिसोको समयमा एसीले कोठा तातो बनाएर बस्दा त आनन्द नै हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर एसीमा लामो समय बस्दा शरीरलाई अनेक किसिमका हानि नोक्सानी हुन्छन् । यसका बारेमा कमै मात्र मानिसलाई थाहा भएको हुन सक्छ । यी हुन् लामो समय एसीमा बस्दा हुने हानि :


Advertisment
Nabil box
Kumari

१ थकाइ वा ज्वरो
दिनभरि एसीमा बस्ने अनि काम परेपछि घरबाहिर निस्कने गर्दा चिसो र तातो जुधेर मानिसलाई थकाइ र ज्वरोको समस्याले सताउँछ ।

Vianet communication

२ जोर्नीमा पीडा
लामो समय एसीमा बस्दा जोर्नीहरू दुख्न थाल्छन् र बिस्तारै हड्डीको रोग लाग्छ ।

३ रक्तचाप र दम
लामो समय एसीमा बस्दा रक्तचाप घट्छ । त्यसैले रक्तचापको समस्या भएका मानिसले एसीबाट टाढै बस्नुपर्छ । अनि दमको समस्या भएका मानिसलाई एसीले झन् समस्या थपिदिन्छ ।

४ मोटोपना
एसीका कारण शरीरको तापमान कम हुन्छ र पसिना निस्कन पाउँदैन । यसबाट शरीर सक्रिय हुन नपाएर मोटोपना बढ्छ ।

५ छाला
एसीले छालालाई पनि नोक्सान पु–याउँछ किनकि चिसो हावाका कारण छालाले प्राकृतिक आर्द्रता गुमाउँछ र सुक्खा हुन पुग्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x