२९ असार २०८३, सोमबार

यातायात कम्पनीको रुट परमिट खारेज

यातायात कम्पनीको रुट परमिट खारेज

सरकारले यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको छ ।  आज गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारी सहितको बैठकले गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको हो।

केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिन्डिकेटलाई निरन्तरता दिनेगरी गैरनाफामुलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्