×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ०.२ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताएका छन् ।

Muktinath Bank

कर्णालीमा हालसम्म ४ हजार नौ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये तीन हजार ६ सय ७८ जना निको भइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ जना रहेको छ । १२ सय ३५ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको दर असोज ३० गतेसम्म शुन्य दशमलव ६ प्रतिशत रहेको उनको भनाई छ ।


Advertisment
Nabil box
Kumari

लकडाउन सुरु भएदेखि कर्णालीमा ८३ हजार ६६ जनाको आरटी पिसिआर जाँच भएको छ । त्यसमध्ये पाँच दशमलव नौ प्रतिशतमा कोरोना पुष्टि भएको हो । कोरोनका कारण सुर्खेतका पाँच जना, दैलेखका चार जना, कालिकोटका, डोल्पाका एक एक जना, बाँकेमा एक जनाको मृत्यु भएको छ ।

Vianet communication

कर्णालीमा ३५३ वटा क्वारेन्टीन निर्माण गरिएका छन् । ती क्वारेन्टीनमा २२ हजार ७८६ बेड छन् भने असोज तीस सम्म क्वारेन्टाईनमा पाँच सय २३ जना बस्दै आइरहेका छन् ।

उनका अनुसार १११ वटा हेल्थ डेस्क कर्णालीमा छन् । हेल्थ डेस्कबाट हालसम्म तीन लाख ६३ हजार ७८१ जनाको जाँच गरिएको छ । ज्वरो क्लिनिकबाट सेवा लिनेको संख्या ५७ हजार ७५३ रहेको छ ।

२६ वटा भेन्टिलेटर, ६२ आइसीयू बेड
कर्णालीमा प्रदेश अस्पतालमा १०, दैलेख अस्पतालमा २, सल्यानमा एक, रुकुम पश्चिममा एक, जाजरकोटमा एक,, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, कालिकोटमा २, हुम्लामा २ र मुगुमा एक वटा भेन्टिलेटर रहेका छन् ।

यस्तै प्रदेश अस्पतालमा २५, दैलेखमा पाँच, जाजरकोटमा २, सल्यानमा २, रुकुम पश्चिममा दुई, चौरजहारी अस्पतालमा २, जुम्लामा १०, कालिकोटमा पाँच, हुम्लामा पाँच र मुगुमा २ आइसियु रहेका छन् ।
लकडाउन पश्चात कर्णालीमा ८२ हजार भित्रिए ।

असोज तीस गते सम्मको विवरण अनुसार लकडाउन पश्चात कर्णालीमा भारत तथा अन्य स्थानबाट ८२ हजार एक सय २३ जना भित्रिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । लकडाउन पश्चात भारतबाटै मात्र आउनेको संख्या ६२ हजार ६५३ जना, तेश्रो मुलुकबाट आउनेको संख्या एक हजार २७ र अन्य प्रदेशबाट आउनेहरुको संख्या १८ हजार ४४३ जना रहेको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x