०८ साउन २०८३, शुक्रबार

२ जिल्ला कोरोना संक्रमणमुक्त, अरु जिल्लामा कति छन् सक्रिय संक्रमित (तथ्यांकसहित)

कात्तिक २०, २०७७
२ जिल्ला कोरोना संक्रमणमुक्त, अरु जिल्लामा कति छन् सक्रिय संक्रमित (तथ्यांकसहित)

हाल देशभरका ७७ जिल्लामध्ये २ जिल्ला मनाङ र बाजुरामा मात्रै कोरोनाभाइरसको संक्रमण रहेको छैन । यस्तै १३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपुर,दाङ र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
बिहीबारको तथ्यांकअनुसार देशभर हाल ३६ हजार ५१४ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्