×

NMB BANK
NIC ASIA

नेपालमा चीनविरोधी गतिविधि भइरहेको ग्लोबल टाइम्सको दाबी

मंसिर ४, २०७७

NTC
Premier Steels

चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले नेपालमा चीनविरोधी गतिविधि भइरहेको भनी लेखेको छ । 

Muktinath Bank

मंगलवार अबेर राति छापिएको एडिटर्स नोटमा चीन–नेपाल र चीन–भुटान सीमा विवादको विषयमा झूटा खबरहरू आइरहेको र चीनको आलोचना भइरहेको भनी चिन्ता व्यक्त गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय पर्यवेक्षक तथा ग्लोबल टाइम्सले सम्पर्क गरेका भित्रियाहरूले चीनको बदनामी गर्नका लागि जमीन मिचिएको आरोप लगाउनमा विदेशी हात रहेको बताएका छन् भनी लेखिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसमा थप लेखिएको छ : 

Vianet communication

स्थानीय पर्यवेक्षक र विज्ञहले यस्तो हल्ला फैलनुमा भारतीय सञ्चारमाध्यमहरू जिम्मेवार रहेको बताएका छन् । 

चीनले नेपाली भूमि मिचेको झूटो आरोप लागेसँगै चीन–भुटान सीमा विवाद पनि फैलियो । गत अक्टोबर महिनामा यो हल्ला फैलाइयो र पश्चिमी तथा भारतीय सञ्चारमाध्यमले यसलाई बढाइचढाइ गरेका छन् । 

मिडिया रिपोर्टहरूमा चीनले नेपालको १५० हेक्टर भूमि गाभेको दाबी गरेका छन् र त्यसलाई चीन र नेपाल दुवै देशका अनुसन्धानहरूले झूटो भनी प्रमाणित गरिसकेका छन् । 

अक्टोबर महिनामा सीमामा ११ दिनको भ्रमण गरेपछि राजनीतिक रूपमा परिचालित एक टोलीले हुम्ला जिल्लामा नेपाल–चीन सीमा मिचेको आरोप लगायो । 

उक्त टोलीको नेतृत्व नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले गरेका थिए । उनलाई स्थानीयहरूले अमेरिकी नीतिको अन्ध समर्थक पनि बताउने गरेका छन् । उनको दल नेपाली कांग्रेसले सीमा मिचिएको भन्ने टोलीको निष्कर्षलाई समर्थन गरेको छ र ऊ नेपालको संसदमा सबभन्दा ठूलो विपक्षी दल हो अनि उसलाई भारतसमर्थक मानिन्छ । 

जीवनबहादुर शाहीले आफ्नो टोलीको प्रतिवेदन सार्वजनिक भएपछि चीनले आक्रामक प्रतिक्रिया दिएकोमा आफूले त्रास अनुभव गरेको आइतवार बताए । 

‘नेपाल–चीन सीमा विषयमा उत्तेजना फैलाउने शाही हुन् । सरकारले चीनबाट मिचिएको छैन भनी धेरैपटक स्पष्ट पारिसकेको छ । नेपाल र चीनको सम्बन्ध सुमधुर नहोस् भनी चाहने केही शक्तिहरू छन् र शाहीले मिडियाको हल्लीखल्लीलाई अपनाएका हुन्,’ नाम खुलाउन नचाहने एक पत्रकारले ग्लोबल टाइम्सलाई बताए । 

जीवनबहादुर शाहीले स्नोल्यान्ड इन्टेग्रेटेड डिभेलोपमेन्ट सेन्टर नामक सामाजिक संस्था चलाइरहेका छन् जसलाई अमेरिकाले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । 

शाहीले अमेरिका र भारत सरकारका तर्फबाट चीनविरुद्ध गतिविधि सञ्चालन गर्ने अर्को संगठन पनि चलाउन लागेका छन्, नेपालका एक राजनीतिक पर्यवेक्षकले ग्लोबल टाइम्सलाई मंगलवार बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x