×

NMB BANK
NIC ASIA

कतै तपाईं यस्तो गल्ती त गरिरहनुभएको छैन ?

कात्तिक १५, २०७८

NTC
Premier Steels

अनुमान गर्नुस् । तपाईं आफ्नो पार्टनरसँग गजबको शारीरिक सम्पर्कमा रमाइरहनुभएको छ । तपाईं क्लाइमेक्समा पुगेर चरम आनन्द अनुभव गरिरहनुभएको छ । तर क्रियाकर्म सकिएपछि भने तपाईंको पार्टनर अर्को कोठामा जान्छ र मजाले सुत्छ । कस्तो नमज्जा ।

Muktinath Bank

यो गल्ती प्रायः जोडीहरूले गर्छन् । आफ्नो पार्टनरलाई ओछ्यानमा सन्तुष्ट बनाउन हरेक हत्कन्डा अपनाएपनि एउटा गल्तीले सबै मजा बिगार्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता गल्तीले तपाईं झटपट सेक्स सकेर अर्को काममा व्यस्त हुन हतारो गरेको सन्देश दिन्छ । अझ सेक्सकै दौरान तपाईंको दिमागमा अरू कुरा दौडिएको संकेत पनि यसले दिन्छ ।


Advertisment
Nabil box
Kumari

यी क्रियाकलापले सेक्सको मूड बिगारिदिन्छन् । अरू गल्ती यी हुन् जसबाट तपाईं बच्नु उचित हुन्छ :

Vianet communication

छिट्टै सुत्नु
सेक्स गर्नेबित्तिकै सुत्नु समस्या नै हो । त्यसैले तत्काल सुत्नुभन्दा पनि लामो समय आनन्दको मूडमा सँगै बस्नु उचित हुन्छ ।

बाथरूम जाने
तात्तातो सेक्सपछि बाथरूम दौडिनु नराम्रो काम हो । सफा हुन खोज्नु ठीकै हो तर सेक्सपछिको आनन्द उठाइरहेको पार्टनरलाई एक्लै छोडी बाथरूम कुद्नु राम्रो हुन्न ।

साथीलाई फोन गर्ने
साथीलाई फोन गर्नका लागि अरू समय नै छँदैछन् नि । सेक्सका बेलामा मोबाइल फोनका कल र मेसेज हेर्नुले तपाईंको पार्टनरमा रूचि छैन भन्ने संकेत हो ।

किताब पढ्ने वा काम गर्ने
सेक्सका बेलामा जोडीहरू के सोच्छन् रहस्यकै कुरा हो । तर सेक्सपछि किताब पढ्ने वा काम गर्ने चाहिँ गल्ती हो । सेक्सपछिको आनन्द दुवैले मिलेर लिनुपर्छ ।

छिट्टै सुत्ने
तपाईं पार्टनरभन्दा टाढै सुत्नुहुन्छ भनेपनि सेक्स गरेको रात सँगै सुत्नुस् । रमाइलो सेसनपछि साथीलाई त्यागेर सिरक तकिया बोक्दै अर्को कोठामा जानु झुर काम हो । यसले रातको मजा बिगार्छ र अर्कोपाली सेक्स गर्न मन नलाग्ने बनाइदिन्छ ।

खाना खाने
सेक्सअघि रोमान्टिक डिनर गर्नु गजबको आइडिया हो तर सेक्सपछि किचन छिर्नु घिनलाग्दो काम हो । यसले रमाइलो मारिदिन्छ अनि तपाईंको पार्टनरलाई लाग्न सक्छ कि तपाईंले सेक्सको आनन्द उठाउनुभएन र सेक्सका बेलामा पनि तपाईं भोको भएर खानाका बारेमा सोचिरहनुभएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x