०७ साउन २०८३, बिहीबार

पाकिस्तानी प्रधानमन्त्रीका डुप्लिकेट परे फेला, भिडियो भयो भाइरल

माघ ६, २०७७
पाकिस्तानी प्रधानमन्त्रीका डुप्लिकेट परे फेला, भिडियो भयो भाइरल

पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग दुरुस्तै अनुहार मिल्ने एकजना व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 
 

सियालकोटमा एक युवक रिक्सामा बसेर गइरहेको अवस्थामा कसैले भिडियो खिचेर इन्टरनेटमा राखेपछि भाइरल भएको हो । 

भाइरल भएका युवकले जवान अवस्थामा क्रिकेट खेलेका इमरान खानको याद दिलाएका छन् । 

इमरान खान सन् २०१८ मा पाकिस्तानका प्रधानमन्त्री बनेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्