३२ असार २०८३, बिहीबार

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता [पूर्णपाठ]

बैशाख २, २०७८
गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता [पूर्णपाठ]

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ३ दल मिलेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रस्तावमा कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसदको हस्ताक्षर रहेको जनाइएको छ ।

प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्