०८ साउन २०८३, शुक्रबार
आव २०७८/०७९ को बजेट

नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने

नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने बताए ।

तरकारी बजार व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्