०४ साउन २०८३, सोमबार
आज चढेन पेशी

प्रधानन्यायाधीशलाई सञ्चो नभएपछि संवैधानिक इजलास स्थगित

प्रधानन्यायाधीशलाई सञ्चो नभएपछि संवैधानिक इजलास स्थगित

प्रतिनिधि सभा विघटन विरुद्धका मुद्दाहरूमा आज सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई डाएरिया भएपछि संवैधानिक इजलास आजका लागि स्थगित भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

यसअघि आइतवारको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलले इजलास पुनर्गठनमा प्रश्न उठाएका थिए ।

त्यसपछि रिटहरूलाई हेर्दाहेर्दैमा राखेर स्थगित भएको इजलास आज नबस्ने भएको हो ।

सर्वोच्च अदालतको आधिकारिक वेबसाइटमा आज अन्य ३ इजलास मात्र बस्ने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्