×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : मेषको काममा अवरोध, अरु राशिको कस्तो रहला आजको दिन ?

पुस ११, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

विवादमा नपर्नुहोस् । चोटपटक र दुर्घटनाको लागि सावधानी हुनु पर्नेछ । लेनदेनमा हतार नगर्नुहोस् । बहुमूल्य चीजहरू सुरक्षित राख्नुहोस् । काम भइरहेकोमा केहि अवरोध हुन सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

हजुरले खाली समयको पूर्णरूपमा मज्जा लिनहोस्, केहि समय आफ्नो लागि अलग राख्नुहोस् । तपाई मानिसहरूबाट टाढा जानुहोस् र तपाईको मनपर्ने काम गर्नुपर्छ । यति गरेमा आफुमा सकारात्मक उर्जा मिल्नेछ ।

Vianet communication

मिथुन

यात्रा लाभदायक हुनेछ । रोकिएको पैसा प्राप्त गर्न सकिन्छ । शेयर बजारबाट लाभ हुनेछ । व्यापार गर्नेहरुको लागि सहि समय छ ।  समयको अनुकूलताको फाइदा लिनुहोस् । विपक्षीहरू सक्रिय रहनेछन् ।

कर्कट

राम्रो आकारमा आवसरहरु आउनेछन् । पारिवारिक चिन्ताको विषय रहनेछ । जोखिम लिनुहोस् र नया कामको थालनी गर्नु उचित रहेनछ । तपाईंसँग आज पर्याप्त पैसा हुनेछ र यसले हजुरमा मानसिक शान्ति ल्याउनेछ ।

सिंह

राम्रो दिन रहनेछ किनकि तपाईले आफ्नो लक्ष्यहरू प्राप्त गर्न ठूलो अवसरहरू पाउनुहुनेछ । पारिवारिक सदस्य विदेशबाट आउन सक्ने सम्भावना रहन्छ ।

कन्या

तपाई आफ्नो जीवनसाथीको प्रेमको न्यानो माया महसुस गर्न सक्नुहुन्छ । चिन्ता र तनाव कम रहनेछ । बेकारका चीजहरूमा ध्यान नदिनुहोस् । नचाहिदो खर्च पनि हुनेछ ।

तुला

तपाई आफ्नो कठिन परिश्रमद्वारा कुनै पनि कठिन काम समाधान गर्न सक्ने क्षमता राख्नुहुनेछ । थकानको अवस्थामा पनि तपाईमा ऊर्जा रहनेछ । कुनै पनि पारिवारिक बहसको समाधानको कारण घरमा शान्ति हुनेछ ।

वृश्चिक

छिमेकीहरूसँग कुनै पनि कुराको बारेमा चिन्ता नलिनुहोस् । कहिलेकाही  भ्रम जस्ता व्यवहारले तपाईलाई समस्यामा निम्त्याउन सक्छ । आज तपाईले पाउन सक्ने भन्दा बढी उधारो लिनुहोस्, भविस्यमा राम्रो हुनेछ ।

धनु

आय बढ्नेछ र  नाफा पनि  बढ्नेछ । आजको समय रीसलाई नियन्त्रणमा राख्नुहोला । अरुको भावनालाई मध्यनजर गर्नुहोला, तपाईलाई केहि फाइदा हुने तर्फ धकेल्न सक्छ ।

मकर

कुनै पनि यात्रा सम्बन्धित गतिविधि स्थगित गर्न उपयुक्त हुनेछ । आफैमा अत्याधिक वर्कलोड नलगाउनुहोस्  । व्यर्थका गतिविधिहरूमा समय खेर फाल्नुको सट्टा तपाईका महत्त्वपूर्ण कामहरूमा बढी ध्यान दिनुहोस् ।

कुम्भ

कार्यालयका साथीहरुलाई विश्वास गर्नुहोस् , वातावरणमा सुधार र अफिसमा कामको स्तरमा सुधार महसुस गर्न सक्नुहुन्छ ।

मीन

श्रीमान र श्रीमती बीच पारस्परिक समन्वय र सद्भाव धेरै राम्रो हुनेछ । घरको वातावरण पनि रमाइलो र सौहार्दपूर्ण रहनेछ । व्यापारमा ठीक हुन्छ  र आय हुनेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x