×

Nic Asia
Marvel

प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पीसीआर शुल्क

काठमाडाैं | माघ ५, २०७८

NTC
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए । सोही निर्देशन अनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणको शुल्क घटाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

अव सरकारी अस्पतालमा भर्ना भएको विरामीको निशुल्क पीसीआर परिक्षण हुने र परिक्षणमात्रै गर्नेलाई ८ सयभन्दा बढि लिन नपाउने निर्णय भएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परिक्षणको एक हजार रुपैया शुल्क लाग्दै आएको थियो ।


Advertisment
NMB BANK
Saurya island

त्यसैगरी निजी अस्पताल तथा ल्याबहरुले १५ सयभन्दा बढि शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ६, २०७९

नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।  शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार...

जेठ ६, २०७९

पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य आजदेखि शुरू हुने भएको छ ।  वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो । निर्वाचन आयोगले कर्...

जेठ ६, २०७९

हावाहुरीका कारण चितवनको नारायणी नदी पुल नजिक ट्रक दुर्घटना भएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना हुन प्रहरीले जनाएको छ ।   शुक्रबार साँझ भएको दुर्घटनामा ट्रकमा सवार २ जना सामान्य घाइते भ...

जेठ ६, २०७९

हेटौडा उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । हेटौंडामा ७१५१८ गन्दा एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले २०३९५ मत पाएका छन् भने एकीकृत समाजवादीकी मिना लामा २२४६८ मत पाएर अग्रता बनाइरहेकी छन्...

जेठ ६, २०७९

सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका...

जेठ ६, २०७९

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाड...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x