२१ असार २०८३, आइतबार

जब विवाह समारोहमै युवतीले बेहुला बदलिन्...

माघ ९, २०७८
जब विवाह समारोहमै युवतीले बेहुला बदलिन्...

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे । 

यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् । 

बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ पुगेर सँगै नाच्न थाले । 

बेहुला दाइलाई रिस उठ्यो र बेहुलीलाई थप्पड मारे । 

यो घटना कुड्डालोर जिल्लाको पनरुतीको हो । दुलहीले दुलाहासँग विवाह मात्र तोडिनन्, समारोहमा उपस्थित अर्को मानिससँग विवाह समेत गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्