असार २०, २०७९
डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ । बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...
काठमाडाैं | माघ १२, २०७८
युक्रेनमा तीन सन्तानकी आमाले विशाल राइफल बोकेर तस्वीर खिचाएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै उनीजस्तै हजारौं युक्रेनीहरू युद्धको तयारीमा बसेका छन् ।
मारियाना झाग्लो नामक ती महिला सैनिक हैनन् । मार्केटिङ अनुसन्धाता झाग्लो देशको रक्षाका लागि जुनसुकै कदम पनि चाल्न तयार छिन् ।
‘मेरा सन्तानले युक्रेनको समस्या विरासतमा नबेहोरून् र अहिलेको जोखिम उनीहरूले पनि भोग्न नपरोस् भन्नेमा म सचेत छु । यस समस्यालाई अहिले नै डील गर्नु राम्रो हुन्छ,’ मारियानाले बताइन् ।
‘परेमा हामी किएभका लागि लड्नेछौं । हाम्रो शहरको सुरक्षाका लागि हामी लड्नेछौं । गोली चलाउनुपर्ने भयो भने म गोली पनि चलाउनेछु,’ ज्ब्रोयार जेड–१५ राइफल देखाउँदै उनले बताइन् ।
यो शिकार खेल्ने राइफल भए पनि आफूलाई शिकारको इच्छा नलागेको उनको भनाइ छ ।
‘मैले जिन्दगीमा कहिले पनि शिकार गरेको छैन । केही सैनिकहरूले यो सर्वोत्कृष्ट राइफल हो भनेकाले मैले यो किनेकी हुँ,’ मारियानाले बताइन् ।
उनी र हजारौं अन्य युक्रेनीहरू सेनाको स्वयंसेवक दस्ता टेरिटोरिल डिफेन्स फोर्सेसमा हालै जोडिएका हुन् । रुससँगको सीमामा तनाव बढेपछि उक्त दस्ताका सदस्यहरूको संख्या बढेको छ ।
डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ । बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...
मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...
इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ । त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि ...
युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्ल...
टिकटकमा लाइभ हुने होडबाजी पछिल्लो समय बढ्दो छ तर यसै लाइभका कारण एक मोडलले प्रहरी हिरासतमा बस्नुपरेको छ । अमेरिकाको जर्जियाकी ३० वर्षीया काइली स्ट्रीकल्यान्डले २ बच्चासामु नाङ्गै भएर टिकटक भिडियो लाइभ गरेको...
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । सुरुको प्रदर्शनीहरूमा बेइजिङक...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...