×

Dabur
Nic Asia
Marvel

रुसले आक्रमण गर्न लागेको भन्दै युक्रेनकी महिलाले बोकिन् विशाल राइफल

काठमाडाैं | माघ १२, २०७८

TVS INSIDE

युक्रेनमा तीन सन्तानकी आमाले विशाल राइफल बोकेर तस्वीर खिचाएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै उनीजस्तै हजारौं युक्रेनीहरू युद्धको तयारीमा बसेका छन् । 

morang Auto yamaha

मारियाना झाग्लो नामक ती महिला सैनिक हैनन् । मार्केटिङ अनुसन्धाता झाग्लो देशको रक्षाका लागि जुनसुकै कदम पनि चाल्न तयार छिन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘मेरा सन्तानले युक्रेनको समस्या विरासतमा नबेहोरून् र अहिलेको जोखिम उनीहरूले पनि भोग्न नपरोस् भन्नेमा म सचेत छु । यस समस्यालाई अहिले नै डील गर्नु राम्रो हुन्छ,’ मारियानाले बताइन् । 

‘परेमा हामी किएभका लागि लड्नेछौं । हाम्रो शहरको सुरक्षाका लागि हामी लड्नेछौं । गोली चलाउनुपर्ने भयो भने म गोली पनि चलाउनेछु,’ ज्ब्रोयार जेड–१५ राइफल देखाउँदै उनले बताइन् । 

Vianet communication
Maruti inside

यो शिकार खेल्ने राइफल भए पनि आफूलाई शिकारको इच्छा नलागेको उनको भनाइ छ । 

‘मैले जिन्दगीमा कहिले पनि शिकार गरेको छैन । केही सैनिकहरूले यो सर्वोत्कृष्ट राइफल हो भनेकाले मैले यो किनेकी हुँ,’ मारियानाले बताइन् । 

उनी र हजारौं अन्य युक्रेनीहरू सेनाको स्वयंसेवक दस्ता टेरिटोरिल डिफेन्स फोर्सेसमा हालै जोडिएका हुन् । रुससँगको सीमामा तनाव बढेपछि उक्त दस्ताका सदस्यहरूको संख्या बढेको छ । 
 

Mega
TATA Below
NLIC
असार २०, २०७९

डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ ।  सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ ।   बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...

असार २०, २०७९

मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ ।  देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...

असार २०, २०७९

इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ ।  त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि ...

असार २०, २०७९

युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् ।  रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्ल...

असार २०, २०७९

टिकटकमा लाइभ हुने होडबाजी पछिल्लो समय बढ्दो छ तर यसै लाइभका कारण एक मोडलले प्रहरी हिरासतमा बस्नुपरेको छ । अमेरिकाको जर्जियाकी ३० वर्षीया काइली स्ट्रीकल्यान्डले २ बच्चासामु नाङ्गै भएर टिकटक भिडियो लाइभ गरेको...

असार २०, २०७९

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ ।     सुरुको प्रदर्शनीहरूमा बेइजिङक...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x