×

NMB BANK
NIC ASIA

यसरी बनाउनुस् करेलाको स्वादिलो परिकार

माघ १८, २०७८

NTC
Premier Steels

स्वास्थ्यको दृष्टिकोणले करेला उत्कृष्ट तरकारी हो । तर यसको स्वाद तीतो हुनाले धेरैजना करेला खान मन गर्दैनन् । 

Muktinath Bank

यहाँ हामी करेलाको परिकारको यस्तो रेसिपी बताउँदैछौं जसले करेलाको तितोपन हटाउँछ र स्वादिलो बनाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामग्री


Advertisment
Nabil box
Kumari

करेला आधा किलो

Vianet communication

प्याज मसिनो गरी काटेको एउटा

रायो आधा चम्चा

सुप (सौंफ) एक चम्चा

बेसार आधा चम्चा

रातो खुर्सानीको धूलो एक चम्चा

धनियाँको धूलो डेढ चम्चा

सुकेको आँपको धूलो दुई चम्चा

नून स्वादअनुसार

पानी आवश्यकताअनुसार

तेल आवश्यकताअनुसार

विधि

करेला खुर्केर काट्नुस् । 

एक बाउल पानीमा उक चम्चा नून हालेर त्यसमा आधा घन्टा करेला भिजाउनुस् । 

त्यसले करेलाको तितोपन हटाउँछ । 

अब करेलालाई निचोरेर अर्को बाउलमा राख्नुस् । 

प्यानमा मध्यम आगो बनाएर तेल तताउनुस् अनि सुप र रायो पड्काउनुस् । 

त्यसमा प्याज भुट्नुस् अनि बेसार, रातो खुर्सानीको धूलो र धनियाँको धूलोको पेस्ट हाल्नुस् । 

त्यसरी तयार भएको मसलामा करेला र नून हालेर १० मिनेट पकाउनुस् । 

करेला पाकेपछि आँपको धूलो हालेर चार मिनेट पकाउनुस् । 

करेलाको परिकार तयार भयो । 

अब यो रोटीसँग खान मिल्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x