२३ असार २०८३, मंगलबार

गुराँस लाइफको सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम सम्पन्न

गुराँस लाइफको सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम सम्पन्न

गुराँस लाइफ इन्स्योरेन्सको आयोजनामा सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । अभिकर्ताहरुलाई बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा जानकारी गराउन पोखरामा  तालिम सञ्चालन गरिएको हो । 
 करिव ४०० अभिकर्ताहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले गरेका थिए ।  उक्त कार्यक्रमको सहजीकरण कम्पनीका कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख बोध लाल पुरीले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्