२२ असार २०८३, सोमबार

अध्यापन अनुमतिपत्रको पाठ्यक्रम परिवर्तन

अध्यापन अनुमतिपत्रको पाठ्यक्रम परिवर्तन

शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिवर्तन भएको छ । 

शिक्षक सेवा आयोगको चैत २ गतेको बैठकले निम्न माध्यामिक र माध्यमकि तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको थियो । 

सो परिवर्तन भएका पाठ्यक्रम र परीक्षा प्रणाली वेबसाइटमा सार्वजनिक गरिएको आयोगले जनाएको छ । आगामी परीक्षा सोही पाठ्यक्रमअनुसार हुने आयोगले सूचना जारी गर्दै जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्