×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

चैत १०, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

अन्नभण्डारमा नया सामान भित्रिने छ  । कुनै पनि महान व्यक्तिले तपाईंलाई फाइदा गर्न सक्दछन । शुभ समाचार सुन्न पाइनेछ । रोजगारमा कतै नयाँ ठाउँ जान सक्नु हुनेछ  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

नयाँ योजना बनाइनेछ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य गर्ने इच्छा हुनेछ । आफ्नो प्रभाव  बढ्नेछ । लगानी शुभ हुनेछ । तपाईं कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ ।

Vianet communication

मिथुन

आज तपाईंले केहि महत्वपूर्ण उपलब्धि प्राप्त गर्दै हुनुहुन्छ । तपाईंको उदार र सजिलो प्रकृतिले  तपाईंको सफलताको कारण हुनेछ । कुनै पनि पारिवारिक मुद्दाहरूको समाधान पनि हुनेछ र घरको वातावरण  शान्त हुनेछ ।

कर्कट

आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ।

सिंह

मध्यम दिन रहेको छ । उच्च लागतले घरमा अशान्ति निम्त्याउन सक्छ  ।  मित्रहरुलाई समय दिन नसक्दा साथीहरु रिसाउने छन्  । आफ्नो लागि व्यक्तिगत समय निकाल्नु होला  ।

कन्या

पुरुषार्थमा वृद्धि हुनेछ । जीवनसाथीको बानीले दिक्क भएर साथीहरुसँग समय व्यतित गरिनेछ । नया ठाउँको  भ्रमणले मानसिक शान्ति मिल्नेछ । अधिक लाभको लागि बटुक भैरबको दर्शन गर्नु होला ।

तुला

राजनैतिक, सामाजिक, औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति रहनेछ  ।  रोकिएका कामहरूको सफलता पाउँदा छक्क हुनुहुनेछ ।  मन उल्लासपूर्ण तरिकाले बित्न सक्ला  । 

वृश्चिक

सामाजिकस्थलको भ्रमण गर्दा मन शान्त रहला । आफ्नो हठी स्वभावले श्रीमान-श्रीमतीमा समस्या आउन सक्ला । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ ।

धनु

छोराछोरीसंग समय दिदा राम्रो प्रतिफल मिल्ला ।   आफ्नो कर्ममासक्षम भइनेछ,  सजिलै मानिसहरूको ध्यान आकर्षित  गर्न सकिएला । आय- श्रोत सबल रही मनग्य आम्दानी रहनेछ ।

मकर

मन प्रफुल्लित रहनेछ ।  मानसिक दुःखहुने कामबाट दुरी काम गर्नुहोला । परिवारसँग राम्रो समय बित्नेछ । आमाको मिठो परिकारले आज घरको वातावरण सुखद् रहनेछ । 

कुम्भ

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पिडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।

मीन

मिष्ठान्न भोजनको योग छ ।  घरमा नयाँ योजनाका विषयमा छलफल हुन सक्नेछ । आज  नयाँकार्य नगर्नुमा नै बेस हुनेछ । पानी प्रसस्त पिउनुहोला ।  

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x