×

NMB BANK
NIC ASIA

योगी दोस्रोपल्ट बने उत्तर प्रदेशको मुख्यमन्त्री, चुनाव हारेकासहित यी ५२ मन्त्री नियुक्त

चैत ११, २०७८

NTC
Premier Steels

भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) नेता योगी आदित्यनाथ दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका छन् ।

Muktinath Bank

यसअघि समेत मुख्यमन्त्री रहिसकेका योगीले शुक्रवार फेरि दोस्रो कार्यकालका लागि शपथ लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै सम्पन्न विधानसभा चुनावमा भाजपाले बहुमत ल्याएको छ । योगीले प्रदेश सरकारमा केशव मौर्य र ब्रजेश पाठकलाई उपमुख्यमन्त्री बनाएका छन् । मौर्य विधानसभा चुनाव हारेका हुन् ।


Advertisment
Nabil box
Kumari

क्याविनेट मन्त्रीमा सूर्यप्रताप शाही, सुरेशकुमार खन्ना, स्वतन्त्रदेव सिंह, बेबी रानी मौर्य, लक्ष्मीनारायण चौधरी, जयवीर सिंह, धर्मपाल सिंह, नन्दगोपाल गुप्ता नन्दी, भूपेन्द्रसिंह चौधरी, अनिल राजभर, जितिन प्रसाद, राकेश सचान, अरविन्दकुमार शर्मा, योगेन्द्र उपाध्याय, आशिष पटेल र सञ्जय निषाद छन् । 

Vianet communication

स्वतन्त्र प्रभारमा नितिन अग्रवाल, कपिलदेव अग्रवाल, रविन्द्र जयसवाल, सन्दीप सिंह, गुलाब देवी, गिरीशचन्द्र यादव, धर्मवीर प्रजापति, असीम अरुण, जेपीएस राठौर, दयाशंकर सिंह, नरेन्द्र कश्यप, दिनेशप्रताप सिंह, अरुणकुमार सक्सेना, दयाशंकर मिश्र दयालु छन् ।

राज्यमन्त्रीमा मयंकेश्वर सिंह, दिनेश खटीक, सञ्जीव गोंड, बलदेवसिंह ओलख, अजीत पाल, जसवन्त सैनी, राकेश निषाद, मनोहर लाल, सञ्जय गंगवार, बृजेश सिंह, केपी मलिक, सुरेश राही, सोमेन्द्र तोमर, अनूपप्रधान वाल्मीकि, प्रतिभा शुक्ला, राकेश राठौर गुरु, रजनी तिवारी, सतीश शर्मा, दानिश आजाद अन्सारी र विजयलक्ष्मी गौतम छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x