२३ असार २०८३, मंगलबार
स्थानीय तह निर्वाचन

आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता माग्न दलहरूलाई निर्वाचन आयोगले बोलायो

आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता माग्न दलहरूलाई निर्वाचन आयोगले बोलायो

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता माग्न दलहरूलाई बोलाएको छ ।

आयोगले मंगलवार बिहान साढे ११ बजे उनीहरूलाई प्रतिबद्धता माग्नका लागि बोलाएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले लोकान्तरलाई जानकारी दिए ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको हो ।

निर्वाचन आचारसंहिता चैत २६ गतेदेखि लागू गर्न प्रस्ताव गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्