
काठमाडौं, २८ असार – हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई कलाकारिता, गीत संगीतका माध्यमबाट आफूलाई देश विदेश चिनाइसकेका छन् ।
तिनै कलाकार मदनकृष्ण श्रेष्ठ आफ्नो कृतिमार्फत पाठकमाझ आउन लागेका छन् ।
जसको आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिदैछ । तर पुस्तकको नाम भने खुलाईएको छैन । पुस्तक प्रकाशन फाइन प्रिन्टले गरेको छ ।