११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौं महानगरको मेयरमा पर्‍यो पहिलो उम्मेदवारी

बैशाख ११, २०७९
काठमाडौं महानगरको मेयरमा पर्‍यो पहिलो उम्मेदवारी

काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी परेको छ ।

राष्ट्रिय यथार्थवादी दलका तर्फबाट आनन्दराज जोशीले महानगर प्रमुखमा सबैभन्दा पहिले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रिय सभागृहमा बिहान १० बजेदेखि नै उम्मेदवारी मनोनयन दर्ता शुरू भइसकेको छ ।

३७ वर्षीय जोशी काठमाडौं महानगरपालिका वडा नम्बर १९ ढोकाटोलका स्थानीय बासिन्दा हुन् ।

ठूला दलका तर्फबाट भने अहिलेसम्म कोही पनि उम्मेदवारी दर्ताका लागि पुगेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्