०५ साउन २०८३, मंगलबार

मौन अवधि शुरू हुन लाग्दा निर्वाचन आयोगको पत्रकार सम्मेलन

बैशाख २७, २०७९
मौन अवधि शुरू हुन लाग्दा निर्वाचन आयोगको पत्रकार सम्मेलन
फाइल तस्वीर।

स्थानीय तह निर्वाचनको मौन अवधि शुरू हुन लाग्दा निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, अन्य आयुक्तसहितको उपस्थितिमा आज साढे ५ बजे आयोगले पत्रकार सम्मेलन गर्ने भएको हो । 

आगामी वैशाख ३० गते  हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि शुरु हुँदैछ । सम्मेलनलाई निर्वाचन आयोगको प्रमुख आयुक्तले सम्बोधन गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्