२८ असार २०८३, आइतबार

काठमाडौं महानगरमा शुरू भयो सर्वदलीय बैठक

बैशाख ३१, २०७९
काठमाडौं महानगरमा शुरू भयो सर्वदलीय बैठक
तस्वीर सौजन्य : चन्द्रमणि भट्टराई

काठमाडौं महानगरपालिकाको मतगणना शुरू   गर्नेबारे छलफल गर्न सर्वदलीय बैठक शुरू भएको छ ।

राष्ट्रिय सभागृहमा बैठक शुरू भएको हो । 

बैठकले मतगणना कतिखेर शुरू गर्ने भन्नेबारे निर्णय गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्