०३ साउन २०८३, आइतबार

देउवाको गाउँपालिकामा कांग्रेसको अग्रता

बैशाख ३१, २०७९
देउवाको गाउँपालिकामा कांग्रेसको अग्रता

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा मतगणना सुरु भएको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । 

काँग्रेसका उम्मेदवार इन्द्र बहादुर कार्कीले अध्यक्षमा ३६९ मत पाएका छन् । यस्तै नेपाली कांग्रेस बिपीका उम्मेदवार सुरेन्द्र बहादुर मालीले १६३ मत पाएका छन् । 

सो गाउँपालिका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको मतदाता रहेको गाउँपालिका हो । 


 

salt training

कमेन्ट गर्नुहोस्