२० असार २०८३, शनिबार

उर्लाबारीमा एमालेको अग्रता कायमै

बैशाख ३१, २०७९
उर्लाबारीमा एमालेको अग्रता कायमै

मोरङको उर्लाबारीमा २०२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

मेयर पदमा एमालेले ६७ मत, कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले ५६ मत पाएको छ ।

उपमेयरमा पनि एमालेले नै अगाडि छ । एमालेले ६८ मत ल्याउँदा कांग्रेसले ३५ र नेकपा माओवादी केन्द्रले २४ मत पाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्