०८ साउन २०८३, शुक्रबार

बुटवलमा ६०० भोट गन्दा खेलराज पाण्डे २५६ मतका साथ अगाडि

बैशाख ३१, २०७९
बुटवलमा ६०० भोट गन्दा खेलराज पाण्डे २५६ मतका साथ अगाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

बुटवल वडा नं. १ को ६०० मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ मत पाएका छन् । त्यस्तै एमालेका बाबुराम भट्टराईले ९४ मत पाएका छन् । 

उपप्रमुखमा एमालेकी साबित्रा अर्यालले ११६ मत प्राप्त गरेकी छन् । राप्रपाकी भगवती पाण्डेले १३० मत पाउँदा समाजवादीका चिन गुरुङले ९७ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्