०५ साउन २०८३, मंगलबार

कोहलपुरमा शुरू भयो मतगणना

बैशाख ३१, २०७९
कोहलपुरमा शुरू भयो मतगणना
पत्रकार राम रावतको फेसबुकबाट ।

कोहलपुर नगरपालिकामा मतगणना शुरू भएको छ । वडा नं. १ बाट मतगणना शुरू गरिएको हो । 

कोहलपुरको मेयरमा नेकपा एमालेबाट खिलप्रसाद भुसाल, कांग्रेसबाट पूर्ण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट नरेन्द्र न्यौपाने र स्वतन्त्रबाट देवानन्द अर्याल उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्