२१ असार २०८३, आइतबार

हेटौँडामा गठबन्धनको अग्रता, एमाले ५ मतले पछि

बैशाख ३१, २०७९
हेटौँडामा गठबन्धनको अग्रता, एमाले ५ मतले पछि

हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार मिना लामा ५ मतले अगाडि देखिएकी छिन् । 

पछिल्लो मतगणना विवरणअनुसार गठबन्धनकी लामाले ८ सय मत पाउँदा नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ७९५ मत पाएका छन् । 

यस्तै राप्रपाका दीपक सिंहले ७४४ मत पाएका छन् । 

उपमेयरमा गठबन्धनकै राजेश बानियाँ १ हजार १७८ मतसहित अगाडि छन् । उनका प्रतिद्वन्दी एमालेकी सुमित्रा काफ्लेले ९५६ मत पाउँदा राप्रपाकी इन्दिरा न्यौपानेले २०४ मत पाएकी छन् ।  

salt training

कमेन्ट गर्नुहोस्