०५ साउन २०८३, मंगलबार

सुर्खेतको वीरेन्द्रनगर–१६ मा एमाले विजयी

सुर्खेतको वीरेन्द्रनगर–१६ मा एमाले विजयी

सुर्खेतको वीरेन्द्रनगर–१६ मा नेकपा एमाले विजयी भएको छ ।  

एमालेका वडाध्यक्षका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्