०२ साउन २०८३, शनिबार

काठमाडौंको उपमेयरमा २५ सयभन्दा बढी मतले एमालेकी डंगोल अगाडि, कसको कति मत ?

काठमाडौंको उपमेयरमा २५ सयभन्दा बढी मतले एमालेकी डंगोल अगाडि, कसको कति मत ?

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

आइतवार साँझसम्ममा उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छन् ।

उनले ३ हजार ५ सय ९१ मत ल्याएर अगाडि रहँदा गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार २७ मत प्राप्त गरेका छन् । 

उनीहरूबीचको मतान्तर २ हजार ५६४ रहेको छ ।

यस्तै राप्रपाकी बिनिता मगैयाले ८०२ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्